सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘सेल्फी खिचौंला’ भन्दै सरोज र बिना

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ : अहिलेको जमाना सेल्फीको छ । सेल्फी खिचेर सोसल मिडियामा अपलोड गर्न हरेक वर्गका मानिसहरु उत्साहित देखिन्छ । यही बिषयलाई समावेश गर्दै गीत तयार पारिएको छ । रानी शाक्य र किरण भुजेलको स्वरमा हरि उप्रेतिको शब्द, नागेन्द्र श्रेष्ठको संगीतमा ‘सेल्फी खिचौंला’ बोलको

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com