सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘हनी बनी’को फर्स्टलुक पोस्टर यस्तो बन्यो

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक देखिएका छन् । निर्माण टिमले फिल्मको फर्स्ट लुक सार्वजनिक गर्दै रिलिज डेट पनि घोषणा गरेको हो। अब भने फिल्म आगामी माघ २६ गतेबाट अल

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com