सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘डिग्री माइला’ पुनः सम्पादित संस्करण सिनेमा घरमा प्रदर्शन

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ:  नेपाली चलचित्रहरूको लागि अग्रणी डिजिटल प्लेटफर्म ‘सिनेमाघर’ले आफ्नो एपमा चर्चित नेपाली चलचित्र ‘डिग्री माइला’को पुनः सम्पादित संस्करण सार्वजनिक गरेको छ। सफल निर्देशक रामबाबु गुरुङ निर्देशित तथा दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ जस्ता लोकप्रिय कलाकारहरू अभिनीत यो चलचित्र अहिले विश्वभरका दर्शकहरूलाई लक्षित

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com