सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: नेपालको सवै भन्दा ठूलो धनराशी १ करोड पुरस्कार राखिएको दुई रियालिटी सो मेरो भ्वाईस यूनिर्भस र मेरो डान्स यूनिर्भसको ग्रयाण्ड फिनाले आउँदो भदौं २ गते हुने भएको छ । बिहिवार टोखा स्थित सुटिङ स्टूडियोमा आयोजक ईन्ट्रा नेपाल वेलफेयर फाउन्डेशनले पत्रकार सम्मेलन गर्दै