सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

 “रावायण”को एयर्लाइन्स पार्ट्नर बन्यो यति एयरलाइन्स

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: निर्देशक सुदर्शन थापाको ड्रीम प्रोजेक्टको रुपमा चर्चामा रहेको फिल्म “रावायण”को छायांकन अहिले धम्धम चलिरहेको छ। फिल्मको छायांकन नसकिदै विभिन्न ब्रान्डको नाम फिल्मसँग जोडिन सुरु भएको छ । यही क्रममा एयर्लाइन्स पार्ट्नरको रुपमा यति एयरलाइन्स फिल्ममा जोडिएको छ । यति एयरलाइन्सका प्रतिनिधिसँग आज मात्र निर्मात्री तथा

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com