सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

षट्कोण आर्टसको नयाँ चलचित्र ‘लालीबजार’ निर्माण घोषणा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – षट्कोण आर्टसको ब्यानरमा ‘जात्रा’,‘जात्रै जात्रा’, ‘महाजात्रा’,‘महापुरुष’ जस्ता मनोरन्जनात्मक चलचित्र निर्माण गरेर दर्शकहरुको मन जित्न सफल भएको ब्यानरले आज नयाँ चलचित्र ‘लालीबजार’ निर्माणको घोषणा गरेको छ। उक्त व्यानरले पहिलोपटक बाहिरी निर्देशक सँग काम गर्न लागेको छ र यस चलचित्रका लागि लेखक तथा निर्देशक

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com