सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: लक्ष्मण सुवेदी निर्देशित फिल्म ‘सतीदेवी’को रिलिज डेट फिक्स भएको छ। अब भने फिल्मलाई साउन ४ गतेबाट रिलिज गर्ने निर्माण टिमले जनाएको छ। मलिका महतको मुख्य भूमिका रहेको सोसियल ड्रामा बाबु र छोरीबीचको स्नेही सम्बन्ध, आरोह-अवरोह र समाजको सोचविरुद्ध महिला पात्र गर्ने संघर्षको कथावस्तुमा आधारित रहेको