सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘ज्वाइँ साब’मा हाँस्य कलाकार हिमेश पन्तको प्रवेश

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: केहि दिन अघि हाँस्यकलाकार जितु नेपाल र मोडल नीति शाह अनुबधित भएको फिल्म ‘ज्वाइँ साब’मा हाँस्य कलाकार हिमेश पन्तको प्रवेश भएको छ। हिमेश र निर्माण टिमबिच फिल्मका लागि कागजी संझौता भइसकेको छ । रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com