सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

दर्शकले मन पराए ‘बोक्सीको घर’को ट्रेलरलाई

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘बोक्सीको घर’को ट्रेलरले दर्शकको साथ पाएको छ।  हिजो आईतबार मात्र सार्वजनिक भएको फिल्मको ट्रेलर अहिले युटुवको मुभि सेसनको ट्रेन्डिङ्ग अन्तर्गत शिर्ष स्थानमा रहेको छ।  यो समाचार तयार गर्दा सम्म फिल्मको ट्रेलरले करिब साढे ३ लाख भिउज

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com