सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सुरेन्द्र पौडेलले ‘कृ’को सिक्वेल बनाउँदै

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: २०७५ सालमा प्रदर्शन भएको फिल्म ‘कृ’को सिक्वेल ‘कृ रिटर्न्स’ बन्ने भएको छ। फिल्ममा अभिनेता अनमोल केसी नै लिडमा हुने जानकारी निर्देशक सुरेन्द्र पौडेलले दिएका छन। सिक्वेललाई भने निर्देशक आफैले निर्माण गर्नेछन। एक्सन लवस्टोरीमा बन्न लागेको फिल्मको छायांकन भने सुरेन्द्रको आगामी प्रोजेक्ट ‘वरिष्ठ बलराम’ पछि

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com