सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: प्रदर्शनको संघारमा रहेको फिल्म ‘परस्त्री’को लिरिकल भिडियो सार्वजनिक गरिएको छ। ‘जीवन भनेको’ बोल रहेको उक्त लिरिकल गीतमा फिल्मका मुख्य पात्रहरु कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव बिष्टलाई देख्न सकिन्छ। गीतमा केतन क्षेत्रिको आवाज रहेको छ। केके ब्रोदर्सको कम्पोज तथा शब्द रचना रहेको गीतको