सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘१२ गाउँ’मा मोडल सनिशा भट्टराई फाइनल

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेता विराज भट्टले निर्माण तथा निर्देशन गर्न लागेको फिल्म ‘१२ गाउँ’मा मुख्य अभिनेत्री फाइनल भएको छ। फिल्ममा मोडल  सनिशा भट्टराईले मुख्य भूमिका निभाउने जानकारी विराजले दिएका छन। सामाजिक संजाल फेसबुकमा सनिशा र आफ्नो तस्बिर सेयर गर्दै विराजले उक्त कुराको जानकारी दिएका हुन्।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com