सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘होस्टेल ३’ फागुन १६ बाट रिलिज हुने, ‘माग्ने बुढा’का छोराको प्रवेश

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: निर्माणाधीन नेपाली चलचित्र ‘होस्टेल ३’ले छायाङ्कन अगावै रिलिज मिति घोषणा गरेको छ। भदौ २१ गते छायाङ्कनमा जान लागेको यो चलचित्र आगामी फागुन १६ गते विश्वभर एकसाथ रिलिज गर्ने निर्णय गरेको निर्देशक सशान कँडेलले बताए। यसअघि प्रमुख भूमिकामा ‘कुल ब्वाय’ अर्थात् पारस बम,

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com