सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

साउन १८ बाट ‘मोदीबेनी’ रिलिज हुने

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: शङ्कर कोइराला निर्देशित फिल्म ‘मोदीबेनी’को रिलिज मिति तय गरिएको छ। अब भने फिल्मलाई श्रावण १८ गतेबाट दर्शकले हेर्न पाउँन सक्नेछन।  उत्तम मिति हेरेर फिल्मको रिलिज मिति टुङ्गो लगाएको निर्माण टिमको जानकारी रहेको छ। ‘मोदीबेनी’ले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित फिल्मलाई दिलिप केसीले

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com