सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘जय हो’को अफिसियल टिजर सार्वजनिक गरिएको छ। यस अघि पोस्टर सार्वजनिक गर्दै चर्चामा रहेको फिल्मका निर्माण शुक्रबार फिल्मको टिजर सार्वजनिक गर्दै प्रमोसन सुरु गरेको हो। सार्वजनिक १ मिनेट १४ सेकेन्ड लामो टिजरमा फिल्मका मुख्य पात्रहरु अर्पण थापा, सलोन बस्नेत, केकी अधिकारी, निशा अधिकारी,