सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

देशभर २०० भन्दा बढी शोसहित प्रदर्शन भयो ‘आ बाट आमा २’

सबस्त इन्टरटेनमेन्ट,काठमाडौँ । बडादसैँको अवसर पारेर देशव्यापी प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा २’ले देशभरका मल्टिप्लेक्समा २ सय बढी शो पाएको छ । विशेषगरी काठमाडौं उपत्यकाका प्रमुख मल्टिप्लेक्स बिग मुभिज, एफक्युब सिनेमाज, वान सिनेमाज, सिभिल मल तथा नेपालगन्जको सिने रोयललगायत हलमा फिल्मले उल्लेख्य शो पाएको

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com