सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘बहाव’को टिकेट काट्नुस थाइल्यान्ड टुर जानुस

सबस्त इन्टरटेनमेन्ट, काठमाडौं : अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’को प्रदर्शन मिती नजिकिदै गर्दा यस् फिल्मका निर्माण टोली प्रचार प्रसारका लागी दौडधुपमा छन। चलचित्र चलाऊन आज भोली बिभिन्न पुरस्कार हरु दिएर प्रचार गर्ने चलन बढ्दो छ।  यस्तै बहावू सिनेमा निर्माण पक्षले पनि बहाव फिल्मको टिकटमा थाइल्यान्ड

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com