सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

करिब ७ हजार दर्शकमाझ पोखरामा चलचित्र ‘कुमारी’को भव्य कन्सर्ट

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – माघ २३ गतेबाट प्रदर्शनमा आउन लागेको प्रतीक्षित नेपाली चलचित्र ‘कुमारी’को प्रवर्द्धनका लागि शनिवार साँझ पोखराको हल्लनचोकमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ भव्य रूपमा सम्पन्न भएको छ। नेपालगन्जबाट सुरु भएको देशव्यापी साङ्गीतिक यात्राको दोस्रो गन्तव्यका रूपमा रहेको पोखरामा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com