सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

दिपेन्द्र केसीको अन्तर्राष्ट्रिय अवार्ड विजेता वृत्तचित्र ‘सन्चलालः सीड्स अफ होप’ को पोस्टर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – देव डी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको तथा दिपेन्द्र केसीद्वारा निर्देशित एवं निर्मित वृत्तचित्र ‘सन्चलालः सीड्स अफ होप’को अफिसियल पोस्टर सार्वजनिक गरिएको छ। निर्देशकले सार्वजनिक गरेको पोस्टरले वृत्तचित्रको गम्भीर विषयवस्तु र यसले प्राप्त गरेका अन्तर्राष्ट्रिय सफलताहरूलाई एकैसाथ उजागर गरेको छ। श्यामश्वेत थिममा रोयल

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com