सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

भैरहवामा अत्याधुनिक ‘आईएनआई सिनेमाज’ सञ्चालन

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – रुपन्देहीको सिद्धार्थनगरस्थित भाटभटेनी सुपरस्टोरमा अत्याधुनिक सुविधा सम्पन्न आईएनआई सिनेमाज सञ्चालनमा आएको छ । भाटभटेनी सुपरस्टोरको पाँचौँ तलामा स्थापना गरिएको मल्टिप्लेक्स गत शुक्रबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वारका रूपमा रहेको भैरहवामा पछिल्ला वर्षहरूमा पर्यटन, होटल, व्यापार तथा सेवा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com