सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

आर्यन र अञ्जनाको चलचित्र ‘डोरी’को गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – आगामी चैत्र १५ गते रिलिज हुने नेपाली चलचित्र ‘डोरी’ को पहिलो गीत ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ सार्वजनिक गरिएको छ । राजनराज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको यो गीत राजनराज सिवाकोटीले नै लेखेका र सङ्गीतबद्ध गरेका हुन् । गीतमा आर्यन सिग्देल र

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com