सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

हलमा ‘हात्तीछाप’ र ‘दयारानी’ रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ : फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट दुई नेपाली फिल्महरु ‘हात्तीछाप’ र ‘दयारानी’ रिलिज भएका छन। दुवै फिल्ममा अभिनेता दयाहाङ राईकै मुख्य भूमिका रहेको छ। दुवै फिल्मले प्रिमियरमा राम्रो प्रतिक्रिया समेत बटुलेको थियो। किरण नेपालीको प्रस्तुति तथा सिमोस सुनुवारको निर्देशनमा तयार भएको ‘हात्तीछाप’मा

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com