सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

निशा अधिकारी चलचित्र निर्माणमा, ‘माया प्रीति’ घोषणा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ –  वन टू थ्री स्टुडियोज् प्रा.लि.को ब्यानरमा बन्ने नयाँ नेपाली चलचित्र ‘माया प्रीति’ घोषणा गरिएको छ । रोमान्टिक कमेडी श्रेणीमा आधारित यो चलचित्रलाई अवि श्रेष्ठले निर्देशन गर्नेछन् । चलचित्रका कार्यकारी निर्मातामा चर्चित अभिनेत्री निशा अधिकारी र सन्तोष कुमार कार्की छन् भने चलचित्रको क्रिएटिभ निर्देशक

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com