सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

तेश्रो सातामा चलचित्र ‘लालीबजार’, दुईसातामा कमायो ५ करोड २५ लाख

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत वैशाख २५ देखि प्रदर्शन भएको चलचित्र ‘लालीबजार’ आजदेखि तेश्रो सातामा प्रवेश गरेको छ तेस्रो सातामा प्रवेश गरेको चलचित्रले ५ करोड २५ लाख रुपैयाँको ग्रस कलेक्सन गरिसकेको निर्माण कम्पनि षट्कोण आर्ट्सले जनाएको छ । कम्पनिका सीईओ म्याक्स दीपेश खत्रीका अनुसार चलचित्रले जेठ

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com