सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – पाँचौं संस्करणको ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड–२०२४’ फारम खुला गरिएको छ । यो अवार्ड बिगत पाँच वर्षदेखि नियमित रुपमा हुँदै आएको छ । सन २०१८ मा घोषणा भएको यो अवार्ड कोरोनाका कारण एकवर्ष सारेर २०२० बाट सुरु गरिएको थियो । आयोजक संस्था स्टार