सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – ख्यातिप्राप्त अभिनेत्री तथा नृत्य कलाकार मिथिला शर्माले आफ्नो नृत्य र अभिनय करियरका गुरुहरूलाई गुरु दक्षिणास्वरूप उनीहरूको नाममा स्थापना गरेको पुरस्कारलाई यस वर्ष पनि निरन्तरता दिने भएकी छन्। अघिल्लो वर्षबाट सुरु गरिएको उक्त सम्मान गुरु पूर्णिमाको अवसर पारेर आगामी साउन १३ गते बुधबार