सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘तिमी छौ र मेरो मुटू चलेको’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: आर्यन सिग्देल र केकी अधिकारी अभिनित नयाँ गीत सार्वजनिक भएको छ । डा.कृष्णहरि बरालको शब्द, मञ्जिल राई र अनु चौधरीको स्वरमा ‘तिमी छौ र मेरो मुटू चलेको’ बोलको गीत सार्वजनिक भएको हो । मुन्दुम स्टूडियोले बनाएको गीतको भिडियोमा आर्यन र केकीको रोमान्स

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com