सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

पुस १२ गते देखि मण्डलामा `पगला घोडा´, टिजर यस्तो बन्यो

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: पुस १२ गतेबाट मण्डला नाटक घरमा मञ्चन हुने नाटक `पगला घोडा´को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटल मार्फत नाटकको टिजर गरिएको हो । निकै आकर्षक प्रस्तुति रहेको टिजरलाई पिक्सेल स्क्वायरले निर्माण गरेको हो । थिएटर आकारको प्रस्तुति रहेको उक्त नाटक पुस

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com