सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सुरक्षाको ‘बहाव’ले पायो सोलो रिलिजको मौका

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्म बहाव आज शुक्रबारबाट प्रदर्शन भएको छ। यस अघि प्रसाद २ सँग रिलिज हुन लागेको फिल्मका निर्माता ठगिको अभियोग लागेर फरार भएपछि बहावले सोलो रिलिजको मौका पाएको हो। प्रिमियरमा राम्रै प्रतिक्रिया पाउँनु अनि प्रसाद २ रिलिज हुन

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com