सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

प्रदीप खड्काको चलचित्र ‘एक्लो-१ ’ को टिजर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – प्रदीप शाही लिखित साथै निर्देशित नेपाली साइन्स-फिक्सन ड्रामा,चलचित्र ‘एक्लो’ को टिजर युट्युब मार्फत सार्वजनिक गरिएको छ ।  सार्वजनिक टिजरले चलचित्रको कथावस्तु, चरित्र चित्रण, मनोविज्ञान र चलचित्रको थिमबारे संक्षिप्तरुपमा जानकारी दिन्छ  । नेपाल र बेलायतबीचको संयुक्त सहकार्य रहेको फिल्मले खतरनाक भाइरसले सन् २०३०

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com