सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

सरकारी जागिरे ज्वाई बन्ने दौदधुपमा दयाहाङ राई

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: स्टार अभिनेता दयाहाङ राईको साथमा अभिनेत्री प्रकृति श्रेष्ठ स्टारर चलचित्र ‘विहे पास’को टिजर दर्शकका माझ पास गरिएको छ। रिलिज टिजरमा बिहे अघि एक पुरुषले आफ्नो राम्रो परिचय र सरकारी पदमा नियुक्त हुन गरिएको यथार्थलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरिएको छ। दयाहाङ र प्रकृतिको

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com