सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

अमेरिकाको फेस्टिभलमा पुरस्कृत ‘हल्कारा’ वैशाखमा रिलिज

सबस्त इन्टरटेनमेन्ट काठमाडौं: अमेरिकाको विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ बाट देशभर प्रदर्शन हुने। अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको चलचित्रमा महेश त्रिपाठी र बिनिता थापामगरलाइ मुख्य भूमिकामा देख्न सकिनेछ। गाउँमा चिठ्ठी पुर्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com