सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

वैशाखमा ‘बिहे पास’ गर्दै दयाहाङ र प्रकृति

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर फिल्म बिहे पासले पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरेको छ। अब भने फिल्म आउँने नयाँ बर्षको अवसर पारेर वैशाख १ गतेबाट देशभरका हलहरुमा प्रदर्शन हुने पक्का भएको छ।  जन्त जाने दिन भन्दै सार्वजनिक गरिएको पोस्टरमा

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com