सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट् इन अमेरिका’को प्रचारात्मक गीत सार्वजनिक गरिएको छ । सिरिजको पहिलो सिजनको लागि तयार पारिएको विशेष गीत ‘अमेरिकामा घर छ’ सार्वजनिक गरिएको हो । यो गीतले अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको जीवनशैली र आपसी सम्बन्धलाई चित्रण