सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

जितु र नितीको रमाईलो ‘ज्वाइँ साब’ ट्रेलर सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – यही असोज २४ गते फूलपातीको दिनबाट रिलिज हुने चलचित्र ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक भएको दुई मिनेट ५६ सेकेण्डको ट्रेलरमा कमेडीसँगै पीडा पनि देखाइएको छ । ट्रेलर चलचित्रका मुख्य पात्र जितु नेपाल वरपर घुमेको छ ।

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com