सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

पल र पुजाको ‘रावायण’ टोली आजबाट देश दौडाहामा

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – गत शुक्रबारबाट प्रदर्शनमा आएकोचलचित्र ‘रावायण’ आजबाट देश दौडाहामा निस्किएको छ । चलचित्र रिलिजपछि काठमाडौं उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिइरहेको चलचित्र टिमले मंगलबारबाट मोफसलका दर्शकको प्रतिक्रिया लिन लागेको हो । चलचित्रका प्रमुख कलाकार पल शाह, पुजा शर्मा, प्रकाश शाहलगायतको टिमले आज नेपालगञ्जबाट

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com