सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘जय हो’को ट्रेलर रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: भदौ ८ गतेबाट रिलिज हुन लागेको फिल्म ‘जय हो’को ट्रेलर सार्वजनिक गरिएको छ। यस अघि पोस्टर, टिजर र गीत सार्वजनिक गर्दै चर्चामा रहेको फिल्मका निर्माण टिमले  ट्रेलर सार्वजनिक गर्दै प्रमोसनलाई तिव्र गरेको हो। सार्वजनिक २ मिनेट ४६ सेकेन्ड लामो टिजरमा फिल्मका मुख्य

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com