सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘प्रेमरोगी’ बने मोडल सागर खनाल

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: गायक प्रताप दासको स्वर रहेको गीत ‘प्रेमरोगी’को भिडियो सार्वजनिक भएको छ । सागर खनाल, प्रतिक्षा भण्डारी र दिनेश खड्काको अभिनय रहेको गीतको भिडियोलाई देव दोर्जे लामाले खिचेका हुन्। हिराकाजी थापाको निर्देशन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन र कलर, प्रयास मगरको कोरियोग्राफी रहेको छ। बाल्यकालिन प्रेमदेखि युवावस्थाको

©2024 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com