सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: ‘पूर्व खोज्छु पश्चिम फालेर’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर सिर्जना खरेलले निर्माण गरिएको गीतमा गायिका स्वस्तिका ढकाल र गायक अमृत बरालको स्वर रहेको छ । नेपमेलोसँगको सहकार्यसँगै जेरी भण्डारीले निर्देशन गरेको भिडियोमा अहीलेका चर्चित अनुहार