सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

टिका जैसिको ‘लाली जोवन’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली लोकसंगीत क्षेत्रमा समर्पण र मेहनतको चम्किलो उदाहरण बनेकी छिन् टीका जैसी। हालै सार्वजनिक भएको लोकदोहोरी गीत ‘लाली जोवन’ यतिबेला दर्शक तथा श्रोतामाझ निकै चर्चित बन्दै गएको छ। एक हप्ता अघिमात्र सार्वजनिक भएको यो गीत जितको छेको पारेर रिलिज गरिएको हो, जसले छोटो

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com