सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

अन्तरजातीय प्रेमकथामा ‘जदौ’,भदौमा सुटिङ

सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – चलचित्र ‘जदौ’का निर्माण टिम द्वारा राजधानीको सिटी सेन्टरमा एक कार्यक्रम आयोजना गरि चलचित्र ‘जदौ’को निर्माण घोषणा गरेका छन्। निर्माण टिम सहित चलचित्रका कलाकारहरुको उपस्तिथीमा चलचित्रको निर्माण घोषणा गरिएको हो। कार्यक्रमका प्रमुख अथितिका रुपमा चलचित्र बिकास बोर्डका अध्यक्ष दिनेश डिसीको उपस्तिथी रहेको थियो।

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com