सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘बलुन फेस्टिबल’को एम्बेस्डरमा राजेश र प्रियंका

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अन्तर्राष्ट्रिय बलुन फेस्टिबलको गुडविल एम्बेस्डरमा महानायक राजेश हमाल र नायिका प्रियंका कार्की अनुबन्धित भएका छन्। नेपालमै पहिलोपटक आयोजना हुन लागिरहेको यस फेस्टिबलको गुडविल एम्बेस्डरमा उनीहरूलाई शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको हो। कार्यक्रममा महानायक हमालले आफूले २५ वर्ष पहिले काठमाडौँमा बलुनमा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com