सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

रणवीर दिपिकाको घरमा छोरीको आगमन

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: बलिउड कपल रणवीर सिंह र दिपिका पादुकोण मातापिता बनेका छन। उनीहरुको घरमा छोरीको आगमन भएको छ। रणवीर दिपिकालाई गणेश चतुर्थीकै दिन पुत्री लाभ भएको हो। दिपिकाले मुम्बईको गुरगाउँको एचएन रिलायन्स अस्पतालमा पुत्रीलाई जन्म दिएकि हुन्। रणवीर दिपिका ६ सेप्टेम्बरमा मात्र  बाप्पाको दर्शन

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com