सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘सतीदेवी’को नयाँ पोस्टर रिलिज

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: साउन ४ गतेबाट देशभर प्रदर्शन हुने फिल्म ‘सतीदेवी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा मलिका महतका साथै २ जना बाल कलाकारलाई फिचर्ड गरिएको छ। पोस्टरमा अभिनेत्री महतले बच्चालाई स्तनपान गराइरहेको देख्न सकिन्छ। भने दुई बाल कलाकारहरुलाई रोईरहेको देख्न सकिन्छ। लक्ष्मण सुवेदी

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com