सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘नाङ्गो गाउँ’को ‘पहिलो नम्बर’ना रोमान्टिक बने कर्मा र साम्राज्ञी

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: फिल्म ‘नाङ्गो गाउँ’को पहिलो गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘पहिलो नम्बर’ बोलको गीतमा  किरण गजमेरको आवाज रहेको गीतमा  नायक कर्मा र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह रोमान्टिक देखिएका छन् । राजेश अर्यालको शब्द र एसडी योगीको संगीतमा तयार भएको गीतलाई रामजी लामिछानेले  कोरियोग्राफी

©2025 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com