सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको चलचित्र ‘रिमै’को टिजर सार्वजनिक गरिएको छ । मंगलबार चलचित्रको करिब २ मिनेट लामो टिजर सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको प्रदर्शन मिति समेत एक हप्ता अगाडी ल्याएको हो । यसअघि भदौ २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको