सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ – नेपाली चलचित्रका उदाउँदो अभिनेता हुन गौरब बिष्ट। रंगमञ्चमा दरिलो नाम बनाएका गौरवले चलचित्र क्षेत्रमा राम्रै फड्को मारिरहेका छन्। दुई वर्षअघि चलचित्र ‘परस्त्री’मा अभिनेताका रुपमा डेब्यु गरेका गौरवको अर्को कोसेली ‘एक मुठी बादल’प्रदर्शनमा आउने तयारीमा छ। यस चलचित्रमा उनी आँचल शर्मा लगायतका कलाकारसँग