सबस्त इन्टरटेनमेन्ट,काठमान्डौ- कर्णाली प्रदेशका अनगिन्ती कथा, कला, संस्कृति र पर्यटनलाई विश्वमाझ चिनाउने उद्देश्यका साथ ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ आयोजना हुने भएको छ। बिहीबार सुर्खेतको होटल नमस्तेमा आयोजित एक पत्रकार सम्मेलनमार्फत महोत्सवको विस्तृत कार्ययोजना तथा पहिलो चरणका कार्यक्रमहरूबारे औपचारिक जानकारी गराइएको हो। कर्णालीलाई चलचित्र