सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

एकल महिला कमला थापाको तीज गीत ‘फलफुल मिठो’ सार्वजनिक

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: पूर्व संविधान सभा सदस्य दीपक प्रसाद कुइँकेलको प्रमुख आतिथ्यमा ‘फलफुल मिठो’  बोलको तिज गीत सार्वजनिक भएको छ। एकल महिला तथा समाजसेवी कमला थापाले उक्त गीतलाई आवाज दिएकी हुन्। कमलाले उक्त गीत मार्फत तिजको वेदनासँगै चेलीबेटीले तिज गीतमा पोख्ने भावनाहरू समेटेकी छन् |

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com