सबस्त इन्टरटेन्मेन्ट प्रा. लि द्वारा संचालित

‘दान्भी’को पोस्टर सार्वजनिक, पूजा बनिन एङ्ग्रि वुमन

सबस्त इन्टरटेनमेन्ट, काठमाडौँ: अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’को पोस्टर सार्वजनिक गरिएको छ।  सार्वजनिक पोस्टरमा एङ्ग्रि वुमनको लूक्समा देखिएकी पूजाले हातमा मेसिन गन बोकेकी छिन। हाल सम्म रिलिज डेट फिक्स नभएको फिल्ममा पूजा पहिलो पटक एक्सन लेडीको रूपमा देखिँदै छिन। रुपेश तामाङको निर्देशनमा

©2026 Sabasta Entertainment All rights reserved. | Website by Appharu.com